दिनेश बाब्ली – बरिस्ठ सम्बादाता २७ श्रावण २०७८ दिल्लीकाे छत्तरपुरमा अछाम जिल्ला साँफेबगर न.पा. वडा न. १२ खप्तडका बर्ष २७ का राजेन्द्र रावलकाे आफैले काम गर्ने बिल्डिङ्गको भुइतलाको चर्पिमा फाँसी लगाई झुन्डेको अवस्थामा शव फेला परेको छ । जुलाई ८ अर्थात साउन २४ गतेबाट सम्पर्क बिहिन रहनुभएका रावलको शव दुई
कुकुर बन्ध्याकरणका लागि गोरखामा विज्ञ टोली बोलाइने २०७८ साउन २७ गते गोरखा : कुकुर बन्ध्याकरणका लागि जिल्लामा केन्द्रबाट विज्ञ टोली ल्याउने तयारी गरिएको छ । भेटेरेनरी एम्वुलेन्स सहित केन्द्रिय पशु चिकित्सालयको टिम ल्याउने तयारी गरिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोरखाले जनाएको छ । रेविज रोग नियन्त्रणका लागी
धनगढीबाट आइरहेको जीप भासु भिरमा खस्यो, ५ जना घाइते २०७८ साउन २७ धनगढी : कैलालीको भासु भिरमा जीप खसेको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ भासु भिरमा प्रदेश ३–०१ ००२३ च ९०५९ नम्बरको जीप भासु भिरमा खसेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार सडकबाट जीप
नागरिक समाजले भुमिहिनहरुको डाटा संकलन गर्ने २०७८ श्रावण २७ FMDC द्वारा संचालित कार्यक्रम पारस्परिक जवाफदेहीता परियोजना अन्तरगत साझेदारी मंच बैठक साफेबगरमा सम्पन्न भएको छ ।साफेबगर नगरपालिका का नगर प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा बसेको बैठकमा साफेबगर नगरपालिका र साझेदारी मंचको दोहोरो छलफल गरेर कृषि अनुदान निति ( नमुना ) नगर
जिल्ला प्रहरी कार्यालय सुनसरीले झन्डै एक महिनाको अवधिमा विभिन्न मुद्दाका २३८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। यसमा पाँच दिनदेखि २० वर्षसम्म कैद सजाय तोकिएका प्रतिवादी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीले साउन १ गतेदेखि अदालतबाट कैद र जरिवाना फैसला भएका तर फरार रहेका अभियुक्तहरूको खोजी सुरू गरेको थियो।
धनगढी: डोटीमा एक किशोरीमाथि पटकपटक बलात्कार भएको रहस्य खुलेको छ। जिल्लाको चुरे गाउँपालिकाकी १३ वर्षीया ती किशोरीमाथि जोरायल गाउँपालिका–४ शान्तिपुरका ३८ वर्षीय कर्णबहादुर बोहराले बलात्कार गरेको भन्दै आफन्त प्रहरी समक्ष पुगेका छन्। बोहराले किशोरीलाई चाउचाउ र लुगाकपडा दिने भन्दै फकाएर साउन १९ गते जंगलमा लगेर बलात्कार गरेको आफन्तले बताएका छन्। त्यसपछि
सुरक्षा गार्ड पदमा कार्यरत मृत्यु भएका परिवारलाई महालक्ष्मी विकास बैंकका कर्मचारीद्धारा आर्थिक सहयोग २३श्रावण २०७८ अछाम :महालक्ष्मी विकास बैंक लि.का कर्मचारीले आर्थिक सहयोग गरेका छन्। बैंकले साँफेबगर अछाम शाखामा सुरक्षा गार्ड पदमा कार्यरत आफ्ना कर्मचारी अछाम जिल्लाको चौरपाटी गाउँपालिका वडा नम्बर ४ मदने निवाशी प्रेम बहादुर बोहराको निधन भए पछि
काठमाडौ – ‘द भ्वाइस अफ नेपाल’ तेस्रो सिजनको उपाधि किरण गजमेर ले जितेका छन् । शनिबार काठमाडौंमा भएको ग्राण्ड फिनालेमा उनले सबैभन्दा धेरै भोट ल्याएर ‘द भ्वाइस’को उपाधि जितेकी हुन्। उनले २५ लाख रुपैयाँ प्राप्त गर्ने भएका छन्। गत शुक्रबार राति सम्पन्न सेमीफाइनलबाट ८ जनाको प्रतिष्पर्धात्मक शोबाट उत्कृष्ट चार जना
शनिबार थप ३ हजार २१८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ८६६ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २३१ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार ७०७ मा परीक्षण गर्दा ९८७ मा संक्रमण देखिएको छ। कुल १३ हजार ५७३ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। थप
काठमाडौँ– राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा शनिबार (आज) सार्वजनिक गर्ने भएको छ । विद्यालयले गरेको आन्तरिक मूल्यांकनलाई बोर्डले प्रमाणित गरेर नतिजा प्रकाशन गर्न लागेको हो । परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसईई परीक्षा २०७७ को नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभीआर बाट हेर्न सकिने