राष्ट्रिय दलित पत्रकार संघ नेपालकाे नयाँ नेतृत्व चयन, अध्यक्षमा गोपाल बराइली


पैरवी खबर

काठमाण्डौ । राष्ट्रिय दलित पत्रकार संघ नेपालको नयाँ नेतृत्व चयन भएको छ । १८ र १९ गते काठमाण्डौमा सम्पन्न दोश्रो महाधिवेशन बाट गोपाल बराइलीको नेतृत्वमा समिति चयन भएको छ । समितिको वरिष्ठ उपाध्यक्षमा
लक्ष्मण दर्नाल, सावित्री रसाइली उपाध्यक्ष ,मानसिंह विक , सुशील दर्नाल ,नरभूपाल विक,बिनाेद परियार, भाेला पासवान, टेकेन्द्र बिश्वकर्मा ,प्रेमबहादुर विक ,भिम बहादुर विक, सरिता बराइली,करण ताम्राकार महासचिव, सचिवमा राजेश कुमार पासवान सचिव ,बसन्त विश्वकर्मा ,चिन्ता परियार रहेका छन भने काेषाध्यक्ष सन्जय गौतम चयन भएका छन । सदस्यमा हिरा परियार, कर्णबहादुर बिक गणेश बिक कुशल दलामी अमिर रामदाम मनिस बिक अम्बिका परियार अर्चना परियार सुवास राम मिना बिश्वकर्मा राजेश सुनाम प्रकाश परियार सञ्जु देवी परियार पिवि दियाली रहेका छन ।