अछाममा नि:शुल्क कराते प्रशिक्षण भर्ना सुरु


पैरवी खबर

साँफेबगर :अछाम जिल्लाको साँफेबगर र बयालपाटामा नि:शुल्क काराते प्रशिक्षण सुरु भएको छ।
लामो समय भारतको मुम्बईमा रहेर GKMA करातेको संस्थापक महासचिवको रुपमा रहेर भारतमा प्रशिक्षण दिदै धेरैलाई आत्म रक्षाकालागि आत्मनिर्भर बनाउन सफल भएपछि केहि बर्ष यता नेपाल फर्केर बहादुर सिंह ओडले “आत्मरक्षा तालिम सिकौ” भन्ने मुल नाराका साथ गोजुरियो कराते दो संघ नेपाल अछाममा बर्दादेवी दोजो बयालपाटा र कालभैरव दोजो साँफेबगरमा पौष १ गते देखि १५ गते पौष सम्म भर्ना निशुल्क गरिने गरि प्रशिक्षण सुरु गरेको कुरा वि .एस ओडले जानकारी दिनुभयो ।

भर्नाकोलागि :साफेबगर नगरपालिका- ४ एअरपोर्ट बजार अछाम । सम्पर्क न.९८६-५७६६९९७ मा सम्पर्क गर्न सकिने छ ।