एलपी शर्माको प्रस्तुती रेलगाडी सार्वजनिक (भिडियो सहित)


पैरवी खबर

एलपी शर्माको प्रस्तुती रेलगाडी सार्वजनिक (भिडियो सहित)

अछाम ।

एलपी शर्माको प्रस्तुती रेलगाडी सार्वजनिक भएको छ । गौरब गिरीको निर्देशनमा rhythm vid युटुब च्यालनबाट सार्वजनिक भएको रेलगाडी लोक देउडा शैलीमा रहेको छ ।

शुशिल बोहराको शब्द संगित रहेको रेलगाडी गितमा रेखा जोशी र गौरब गिरीको स्वर रहेको छ ।
गितको भिडियोमा हेमन्त धामी, अञ्जना राउत, रेश्मा बिष्ट र गौरब गिरीको अभिनय रहेको छ । भिडियो बलभद्र कुवँरले सम्पादन गरेका हुन् ।

(भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्_

रेल गाडी