‎खोजी कार्यमा सहयोग गरिदिन परिवारको आग्रह


पैरवी खबर


‎अछाम जिल्ला साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्धेश्वर  निवासी   हाल काठमाडौ  अनामनगर बस्दै आउनु भएका  जगत बहादुर  कुँवर आज बिहान ५ बजे घरबाट मोर्निङ वाकमा जानु भएको र अहिले सम्म पनि परिवारको सम्पर्कमा नआउनु भएकोले देख्नुहुने महानुभावहरूले परिवारजन तथा आफन्तहरूलाई खबर गरिदिनहुन अनुरोध गरिन्छ ।
‎सम्पर्क नं छोरा : युवराज कुवँर 9858055330 ,
‎9864382465