नेकपा (माओवादी केन्द्र )साँफेबगरको बैठक सम्पन्न


पैरवी खबर

नेपाल कम्युनिष्ट पार्टी ( माओवादी केन्द्र) साँफेबगर नगर कमिटीको बैठक सम्पन्न भएको छ ।

नगर कमिटी अध्यक्ष रंगबहादुर ठकुल्लाको अध्यक्षतामा भएको बैठकमा पार्टीका गतिविधि चलायमान बनाउन प्रत्येक महिनामा बैठक बस्ने समिक्षा गर्ने, नगरपालिका , प्रदेश र संघमा योजना छनोट गरि पठाउने लगायतका निर्णय गरिएका छन ।

साँफेबगर नगरपालिका स्तरीय अन्तर पार्टी महिला संजाल गठन हुने भएकोले पार्टीको तर्फबाट मिना अधिकारी (कुँवर ) , सरस्वती बुढा र किरण परियारलाई सर्बसहमतीबाट सिफारिस गरिएको छ ।