वडा स्तरीय युवा क्लब नवाठानामा गठन


पैरवी खबर

साँफेबगर नगरपालिकाको वडा नम्बर ५ नवाठानामा वडा स्तरीय युवा क्लब गठन गरिएको छ ।
समीर कुँवरको अध्यक्षतामा १५ सदस्यीय क्लब गठन गरिएको हो । जस्मा उपाध्यक्ष नकिन ओड , सचिव रुचा कुँवर , कोषाध्यक्ष सुनिता कुँवर , सदस्य पुर्णिमा परियार लगायत अन्य सदस्यहरु रहेका छन ।

कार्यक्रममा वडा अध्यक्ष मक्कर कुँवर लगायत वडा सदस्य ज्युहरुको सहभागिता रहेको थियो ।