नेकपा एमाले नगर कमिटी साफेबगरको सूचना !!!


पैरवी खबर

नेकपा एमाले साँफेबगर नगर कमिटीले पार्टी स्थापना दिवसको अवसरमा आफ्नो चुनावी प्रतिवद्वता पत्र तपशिलको मिति, स्थान र समयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएकाले साँफेबगरमा उपलब्ध सम्पूर्ण संचार मिडियामा आवद्ध पत्रकार ज्यूहरुको उपस्थितिका लागि हार्दिक अनुरोध गरिन्छ।
तपशिल
मिति २०७९/०१/०९
स्थान नेकपा एमाले पार्टी कार्यालय, (साँफेबगर नगरपालिका नजिक)
समय दिउसो ४ बजे
अध्यक्ष
ललित कुँवर
सचिव
ललित बोगटी
नेकपा एमाले साँफेबगर नगर कमिटी
साँफेबगर, अछाम