साफेबगर-१३ बाब्लामा( माओवादी केन्द्र)को २९ सदस्यीय वडा कमिटी गठन


पैरवी खबर

साफेबगर- साफेबगर नगरपालिका १३ बाब्लामा नेकपा (माओवादी केन्द्र )को वडा कमिटी गठन गरिएको छ ।
दिनेश बाब्लिको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको हो ।
जसमा :उपाध्यक्ष पदम बाब्ली , जुना बाब्ली , सचिव मनोज बाब्ली , कोषाध्यक्ष करिस्मा बाब्ली , सह सचिव प्रेम बाब्ली , सदस्य महा बाब्ली लगायत अन्य सदस्यहरु रहेका छन ।
पूर्ब गा ज स प्रमुख महा बाब्लीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारी केन्द्रिय सदस्य मीन बाब्ली मिलन प्रमुख अतिथि रहनुभएको थियो भने नगर कमिटी सदस्य बिजय बाब्ली बिशिस्ट अतिथि रहनुभएको थियो ।
मंगल बाब्लीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रम को संचालन मनोज बाब्लीले गर्नुभएको थियो ।