साफेबगर- ९ बुढाकोटमा (माओवादी केन्द्र )को २५ सदस्यीय वडा कमिटी गठन


पैरवी खबर

साफेबगर :साफेबगर नगरपालिका वडा ९ बुढाकोटमा नेकपा (माओवादी केन्द्र ) को वडा कमिटी गठन गरिएको छ ।
नवराज बिकको अध्यक्षतामा २५ सदस्यीय वडा कमिटी गठन गरिएको हो । जसमा : उपाध्यक्ष सुन्तला देवी थापा , सचिव रुप थापा , सह सचिव भिम भुल, कोसाध्यक्ष संजा देवी बिक , सदस्य धुर्ब बहादुर थापा लगायत अन्य सदस्यहरु रहेका छन ।

नवराज बिकको अध्यक्षमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटी सदस्य मनोज रावल , माओवादी केन्द्र सु . प्र. क का संयोजक सुरत भुल .
, नगर कमिटी अध्यक्ष रंग ठकुल्ला , नगर कमिटी सदस्य किरण परियार अतिथि रहनु भएको थियो ।
धुर्ब ब थापाले स्वागत मन्तव्य राख्नु भएकोबैठकको संचालन रुप थापाले गर्नुभएको थियो ।