साफेबगर – साफेबगर नगरपालिका ३ सिद्धेश्वरको रसकाडामा नेपाल कम्युनिस्ट पार्टी( माओवादी केन्द्र )को टोल कमिटी कमिटी गठन गरिएको छ ।
हरि भुलको अध्यक्षतामा १३ सदस्यीय कमिटी गठन गरिएको हो , जसमा सचिव खेम भुल ,सदस्य बसन्ती सार्की गरि अन्य सदस्यहरु रहेका छन ।
सिद्धेश्वर वडा कमिटी अध्यक्ष अमर भुलको अध्यक्षतामा भएको कार्यक्रममा सागेबगर नगर कमिटी अध्यक्ष रंग ठकुल्ला , नगर कमिटी सचिवालय सदस्य मीन ब आउजी अतिथि रहनुभएको थियो ।