साफेबगर – चौरपाटी गाउपालिकामा पालिका स्तरीय राष्ट्रिय युवा संघ गठन गरिएको छ ।
धनराज बोगटीको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरिएको हो ।
जसमा: उपाध्यक्ष भगवती जोशी ,सचिव शेर बहादुर साउद,सह सचिव आशिक परियार ,खडक साउद, पदम साउद , कोसाध्यक्ष नबिना कार्की , लयायत अन्य सदस्यहरु रहेका छन ।
राष्ट्रिय युवा संघ जिल्ला सदस्य एवं पालिका इन्चार्ज झन्कर साउद अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य राम बहादुर आउजी ,राम बहादुर खड्का ,राम बहादुर कुवर,बुद्धिराम साउद,लगाएत पालिका स्तरका पार्टीका विभिन्न भातृ संगठनका प्रमुख तथा प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो ।