नेकपा माओवादी केन्द्र मेल्लेख -३ ठाटीकाे बिस्तारित बैठक सम्पन्न


पैरवी खबर

नेकपा माअाेवादी केन्द्र मेल्लेख -३ ठाटीकाे बिस्तारित बैठक सम्पन्न

मेल्लेख गाउपालिका वडा न .३ ठाँटीमा माअाेवादी केन्द्र वडा कमिटी काे बिस्तारित बैठक सम्पन्न भएकाे छ ।
वडा कमिटी उपाध्यक्ष चन्द्र बहादुर बुढाकाे अध्यक्षतामा भएकाे बिस्तारित बैठकका प्रमुख अतिथि नेकपा माअाेवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहरा रहनु भएको थियो।
बाेहराले प्रमुख अतिथिको अासनबाट बाेल्दै ठाटीमा ४२५ घरधुरी लाई ३२ बर्ष पछि घरदैलोमा लालपुर्जा वितरण अाफ्नै हात बाट गरिएकोमा ठाटी बासिले गर्ब गर्नुपर्ने बताएका छन । बाेहराले मेल्लेख मा अाफ्नै कार्यकालमा महत्त्वपूर्ण काम सम्पन्न गरेकाे भन्दै परिबर्तनकाे लागि माअाेवादी केन्द्र लाई नै बिजय गराउनुपर्ने बताएका छन ।
यस्तै राजनीति जनताका लागि गरिने भएको हुदा ,अाफुले यस अघि बाेलेका सबै बाचा र प्रतिबद्धता पहिलो स्थानीय चुनावी घाेषणा पत्रमा उल्लेख गरेकाे कुरा सबै अाफुले पूरा गरेकाे दाबि गर्नु भएको छ । अाफ्नाे ठाउबाट सहययाेग गरे माअाेवादी नै पहिलो पार्टीकाे रुपमा स्थापित हुने बताएका छन । बैठक मा विशिस्ट अतिथि प्रदेश कमिटी सदस्य तथा जिल्ला सह इन्चार्ज लाेक बहादुर बाेहरा (अबिरल) र क्षेत्रिय निर्वाचन अायाेग इन्चार्ज अर्जुन धामि रहनुभएको थियो । बैठक मा माअाेवादी केन्द्र प्रदेश कमिटी सदस्य तथा मेल्लेख इन्चार्ज भिम बुढा सुवास प्रदेश कमिटी सदस्य ईश्वरी थाप निर्बाचन अायाेग सदस्य तथा माअाेवादी नेता बालाराम उपाध्याय प्रदेश सल्लाहकार सदस्य देब बहादुर साउद जिल्ला कमिटी सदस्य वीर बहादुर साउद नेकपा माअाेवादी केन्द्र मेल्लेख संगठन कमिटी अध्यक्ष ज्वालासिंह साउद लगायत मेल्लेख संगठन कमिटी तथा वडा कमिटी का पदाधिकारी काे सहभागिता रहेकाे थियाे । बैठक मा अागामि अाउने निर्वाचन मा सबै जनबर्गिय संगठन ले सक्रिय साथ लाग्ने प्रतिबद्धता पाटिकाे समिक्षा र अागामि रणनीतिक कार्ययोजना सहित तयार पारेकाे छ ।
वडा कमिटी सचिव गंग बहादुर शाह काे स्वागत मनतब्य बाट सुरु भएकाे बैठक काे संचालन महाेन बुढा ले गर्नु भएकाे थियाे ।