नेकपा (माओवादी केन्द्र ) कुस्कोटको बैठक सम्पन्न – पैरवी खबर


पैरवी खबर

साफेबगर-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) मेल्लेख गाउपालिका वडा कमिटी कुस्कोट ४ न वडा साबिक ४,५,६ को टोल कमिटिको बैठक सम्पन्न भएको छ ।

अध्यक्ष क नाथ साउद को अध्यक्षतामा भएको बैठकका प्रमुख अथिति नेकपा (माओवादी केन्द्र ) प्रदेश सदस्य एव अछाम जिल्ला सह इन्चार्ज
लोक बोहरा (अबिरल)प्रमुख अतिथि रहनुभएको थियो ।
प्रदेश सदस्य एवं गाउपालिका इन्चार्ज भिम बुढा (सुवास ), प्रदेश कमिटी सल्लाहकार सदस्य देव बहादुर साउद ,अखिल क्रान्तिकारी केन्द्रीय सदस्य गम्भीर बहादुर साउद ,गाउँपालिका कमिटी अध्यक्ष ज्वाला सिह साउद ,वडा इन्चार्ज कर्ण साउद,लगायत अन्य अतिथि रहनुभएको थियो ।

बैठकमा विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा
जोगि साउद ,अमर साउद ,भारमले साउद ,पर्बत साउद ,सर्जन साउद,तिले साउद ,परे साउद ,अमै साउद , प्रकाश साउद गरि १२ जना प्रबेश गरेका छन ।
नव पार्टी प्रवेश कमरेडहरुलाई बाधाइ तथा स्वागत गरिएको छ । बैठकको संचालन सचिव राम बहादुर साउदले गर्नुभएको थियो ।