साफेबगर -अछाममा ट्याक्टर दुर्घटना हुँदा सह चालक घाइते भएका छन । जिल्लाको कमलबजार बस्ने ३३ वर्षिया श्याम खत्रीले चलाएको सु.प.प्र.०१-००२त ५४९० न को ट्याक्टर ढुङ्गा लूडगरी बिनायक बजारबाट पन्चदेवल बिनायक न पा २ धामिगाउ तर्फ जादै गर्दा मन्दिर भन्ने ठाउमा दुर्घटना भएको हो ।
सडक देखि २० मिटर तल खसेको ट्याक्टर बाट १९ वर्षिया सह चालक उपेन्द्र बहादुर शाही को घुडा कुइनामा चोट लागेको र उहाको स्थानीय दुर्गा मेडिकलमा उपचार भैरहेको छ ।
चालक श्याम खत्री भने फरार रहेका छन ।