चैत्र ५
मेल्लेख – बिउ अालु उत्पादन तथा व्यवस्थापन प्राविधिक बिषयक कृषक र प्राविधिक स्तरीय ३ दिने तालिम मेल्लेख मा सम्पन्न भएकाे छ ।
राष्ट्रिय अालु बाली कार्यक्रम अनुसन्धान डाक्टर गिरिधारि सुवेदी काे अध्यक्ष्ातामा तालिम सम्पन्न भएको हाे । तालिम समापन कार्यक्रम का प्रमुख अतिथि कृषि अनुसन्धान निर्देशनालय दिपायल निर्देशक मथुरा यादव रहनु भएका थियो । यस्तै बिशिस्ट अतिथि मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाही रहनुभएको थियो ।
तालिममा मेल्लेख गाउपालिका मा नै अालुकाे बीउ उत्पादन गरि बीउ बिस्तार व्यवस्थापन गर्ने बिषयमा छलफल भएको थियोे । साथै नेपाल मा अालु बालिकाे बर्तमान अबस्था नेपाल मा सिफारिस गरिएका अालुकाे उन्नत जातहरु अालुमा लाग्ने राेग त्यसको व्यवस्थापन मुल बिउ उत्पादन प्रबिधि र प्रमाणिकरण , अालु भण्डारण अालुकाे चिप्स बनाउने लगायतका बिषयमा तालिम का सहभागिहरुलाई सिकाएको थियाे । तालिम समापनमा मेललेख कृषि शाखा प्रमुख दुर्गा प्रसाद जाेसि कृषि ना प्र स प्रेम बुढा लगायतको सहभागीता रहेकाे थिया । तालिम समापन कार्यक्रम काे संचालन बिरेन्द्र बहादुर रानाले गर्नु भएकाे थियाे । तालिम मेल्लेख कृषि बिकास शाखा काे अायाेजना र राष्ट्रिय अालु बालि कार्यक्रम खुमलटार ललितपुर र कृषि अनुसन्धान निर्देशनालय दिपायल काे सहयोगमा मा भएकाे थियोे तालिममा मेल्लेख का २० जना कृषक हरुकाे सहभागिता रहेकाे थियो । तालिमको सहजिकरण निला पाैडेल, डाक्टर बिरेन्द्र बहादुर रान। डाक्टर गिरिधार सुवेदी , प्रकाश भट्टराई, रमेश चन्द खतिवडा, लगायत ले गरेका थिए।