साफेबगर नगरपालिका ९ बुढाकोटको ऐराडामा नेकपा एमालेको टोल कमिटी गठन गरिएको छ ।
प्रेम थापाको अध्यक्षतामा ६१ सदस्यीय कमिटी गठन गरिएको हो ।
जसमा उपाध्यक्ष पबित्रा थापा , सचिव राम बहादुर थापा , सह सचिव रमेश विक , सदस्य बिक्रम थापा लगायत सदस्य रहेका छन ।
ज्येष्ठ संगठित सदस्य राम बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य रामप्यारी कुवर, प्रमुख अतिथि रहनुभएको थियो । नगर कमिटी सदस्य एवं बुढाकोट इन्चार्ज अर्जुन कुवर बिशिस्ट अथिती र वडा कमिटी अध्यक्ष झप्पर थापा , नेकपा का नेता लम्धर प्रसाद भट्ट, मोहन सिंह कुवर , पूर्ण थापा लगायत अतिथि रहनुभएको थियो ।