पैरवी सम्वाददाता अछाम:नेपाली कांग्रेस सभापतिमा पुष्प शाह बिजयी भएका छन
दोस्रो चरणको मतदानमा ७ सय ७९ मत प्राप्त गर्दै पुष्प शाह बिजयी भएका हुन । सभापतिका अर्का प्रतिस्पर्घी भरत कुमार स्वारले ७ सय ११मत पाए। शाहले भरत स्वारलाई ६८ लाई मत अन्तरले पराजित गर्दै शाह बिजयी भएका हुन ।
शनिबार भएको निर्वाचन मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत ल्याउन नसक्दा सोमबार पुनः दोस्रो चरणको मतदान भएको थियो