नेकपा (एमाले) साफेवगर नगर कमिटी पदाधिकारी बैठक सम्पन्न


पैरवी खबर

नेकपा (एमाले) साफेवगर नगर कमिटी पदाधिकारी बैठक सम्पन्न भएकाे छ । कमिटी अध्यक्ष ललित कुवरको अध्यक्षतामा बसेको बैठकमा नेकपा (एमाले) जिल्ला कमिटी अध्यक्ष चन्द्र बाेहरा प्रमुख अतिथि रहनु भएकाे थियाे । कार्यक्रममा नेता जयन्द्र स्वार, पेशागत महासंघ केन्द्रीय सदस्य भीम बुढा, जिल्ला कमिटी सदस्य वालगीरी कुवर, रमेश कुवर, सागर सि बाब्ली, झंकर कुवर, रतन रावल, टिकेन्द्र भण्डारी, राधीका भुजेल, दुधकला बिष्ट, रामप्यारी रावल कुवर, उजिर साउद, दिपक कुवर, चक्र सुनार, अम्बिका खडका कुवर, हेमा नगारी, शंकर भुल, रविन्द्र शाह, गाेपाल बाेगटी, प्रवासी नेकपा (एमाले) संघ भारतका केन्द्रीय सदस्य अाकास कुवर र विएस अाेड लगायत पुर्व जिल्ला कमिटीको सहभागीता रहेकाे थियाे । बैठकले अाठाै जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष लगायत सदस्यहरूलाई स्वागत तथा बधाई ज्ञापन गरिएकाे छ । बैठकमा अधिवेशनकाे समापन लगत्तै गुटगतकाे राजनिती अन्त्य गरि पार्टीलाई एकता बद्व भएर लैजाने र जिल्लाका ९१ वटै वडा कमिटीहरूलाई सबल र चलायमान बनाउने भन्नू भएकाे छ । उपाध्यक्ष ललित नेपालीले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रमको संचालन नगर कमिटी सचिव ललित बाेगटीले गर्नु भएकाे थियाे ।