नयाँ नेतृत्व चयनका लागि नेकपा एमाले अछामको बिहान ८ बजेबाट सुरु हुने भनीएको मतदान प्रक्रिया अझै सुरु हन सकेको छैन । बिहान ८, त्यसपछि मध्यान्ह १२ बजे सुरु हुने भनेपनि २ बजिसक्दा समेत मतदान सुरु हुन सकेको छैन । एमाले अध्यक्षका लागि चन्द्र बोहरा र प्रकाश शाह प्यानलले उम्मेदवारी दर्ता गराएका छन ।