नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी अछामको ८ औं जिल्ला अधिबेशन यही पौष २३ गते सम्पन्न हुने भएको छ् । जिल्ला अधिबेशनमा युवा नेता ढकेन्द्र कुवरले उप सचिव पदमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।नेता कुवर लामाे समय देखि नेकपा एमालेकाे सिपाईभई २०४६ सालकाे जनअान्दाेल संगै २०४८सालकाे अनेरास्ववियु प्रारम्भिक कमिटिकाे सदस्यबाट राजनिति यात्रा शुरु भएकाे थियाे। २०४८सालमा अार.अार .क्याम्पसकाे अनेरास्ववियु सदस्य र २०५४ साल अछाम काठमाडौ सम्पर्क समिति सदस्य , विभिन्न राजनितिका कालखण्डमा अाराेहर अवराेह पार गर्दै २०६२/०६३ काे जनअान्दाेलन पछि क्षेत्रिय नगर हुँदै जिल्ला सल्लाहाकार समिति सदस्य भएर काम गर्नुभएको थियो ।