अनुगमन तथा सराेकारबालाहरु संगकाे समन्वयात्मक बैठक मेल्लेखमा सम्पन्न


पैरवी खबर

अनुगमन तथा सराेकारबालाहरु संगकाे समन्वयात्मक बैठक मेल्लेखमा सम्पन्न भएकाे छ

स-सक्तिकरण क्षेत्रमा युवाहरु (एस नेपाल काे सामाजिक कार्य मार्फत युवा तथा किशोरी हरुकाे स्वास्थ्य प्रबर्द्धन प्रयास । कार्यक्रम अन्तर्गत मेल्लेख गाउपालिका वडा न ३ ठाटि र वडा न ६ शाेडषादेबिमा यश अघि सामाजिक न्याय का लागि सम्पन्न गरेका क्रियाकलाप काे जानकारी गराएकाे छ ।
बैठक मा गत बर्ष मेल्लेख काे वडा न ३ र ६ मा १४ लाख ३९ हजार १ सय ७५ बराबरको विभिन्न क्रियाकलाप संचालन गरि सम्पन्न गरेकाे प्रतिबेदन प्रस्तुत गरेकाे थियाे ।

र साथै अागामि दिनेमा पालिका काे समन्वय मा संचालन गर्ने विभिन्न क्रियाकलाप किशोर किशोरी तथा युवा हरुकाे क्षेत्रमा काम गर्ने विषयमा पनि छलफल भएकाे छ।

। यस्तै समाज मा रहेकाे छाउपडि प्रथा बालबिबाह सामाजिक न्याय का काम र महिला काे अधिकारी सुनिश्चित गरेने स्वास्थ्य सरसफाइ , किशोरी हरुका लागि सेनेटरि प्याड काे प्रयाेग व्यवस्थापन बिद्यालय मा प्याड परिबर्तन कक्ष निर्माण गर्ने बिषयमा पनि छलफल भएकाे छ ।
बैठक मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाही काे अध्यक्ष्ातामा सम्पन्न भएकाे थियाे , बैठकमा वडा न ६ का वडा अध्यक्ष नरपति रावल ३ का अध्यक्ष केशरबहादुर शाह निमित्त प्रमुख पप्रशासकीय अधिकृत दिर्घ बहादुर खडका स्वास्थ्य शाखा प्रमुख वीर बहादुर ठकुला पप्रयास कार्यक्रम काेडिनेटर दिपिका बाेहरा फाइनेन्स अअफिसर बम रावल लगायत काे सहभागिता रहेकाे थियाे डब्लु डब्लु डि पि काे अार्थिक सहयोग एस नेपाल प्रयास कार्यक्रम काे अायाेजना र मेल्लेख गाउपालिका काे समन्वय मा भएकाे बैठक काे संचालन तथा सहजिकरण एस नेपाल प्रयास कार्यक्रम सयाेजक गाेरख महत्ता ले गर्नु भएकाे थियाे ।