सामाजिक अभियानता महेश बि.क.लाई मातृशोक


पैरवी खबर

साफेबगर नगरपालिका ९ बुढाकोट दुधनाउला घर भइ हाल कैलाली जिल्ला गौरीगङगा नगरपालिका ६ भनभेडा बस्दै आउनु भएका सामाजिक अभियानता महेश बिश्वकर्मा लाई मातृशोक परेको छ । यहीँ पौष १ गते बिहान उहाकी ममतामयी आमा राधा देवी बिकको ५८ बर्षको उमेरमा निधन भएको हो । मृतक राधा देवी बिगत लामो समय देखि अस्पतालको बेडमा छट्पटाइ रहनु भएको थियो , क्यान्सर रोगले ग्रसित राधा देवी को औषधि उपचारले कुनै किसिमको फरक परेन , उहाको दाहसंस्कार आजै गरिने भएको छ ।