लैङ्गिक हिंसा विरुद्ध सचेतना कार्यक्रम मेल्लेखमा सम्पन्न


पैरवी खबर

मंसिर २४ लैङ्गिक हिसा बिरुद्ध काे १६ दिने अभियान कार्यक्रम अन्तर्गत अछामको मेल्लेख गाउपालिका मा पनि लैङिक हिसा सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ
महिला संजाल का अध्यक्ष गिता नेपाली काे अध्यक्षतामा भएकाे जनचेतना कार्यक्रममा मेल्लेख का सम्पूर्ण वडा अध्यक्ष काे तर्फबाट बाेल्दै वडा न ५ का वडा अध्यक्ष रमेश बहादुर खड्काले पुराने कुसंस्कार महिला हिसा अन्त्य गर्न सबैकाे सात र सहयोग साथै सबैले अाअाफ्नाे ठाउँ बाट सहयोग रहनुपर्ने बताएका छन ।
कार्यक्रममा बाल्दै मेल्लेख का निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडकाले महिला हिसा समाजमा रहेकाे कुप्रथा हटाउन ,
महिला हरु आफै नै अग्रसर हुनुपर्ने , बताएका छन महिला हरु आफै जागरुप भई समुदाय स्तर मा रहेका सर्बसाधारण महिला काे समस्या बसझनु पर्ने , बताएका छन पालिका बाट हुने हरेक क्रियाकलाप मा सर्बसाधरण महिला हरुकाे पहुच हुनुपर्ने बताएका छन । महिला का सम्पूर्ण समस्या समधान काे लागि पालिका बाट हुने सहयोग बजेट काे कमि हुन नदिने बताए छन समुदाययिक संस्था बाट सीता नेपाली महिला अधिकार कर्मि पार्बति, साउद मनसार साउद बिर्मला खडका लगायत ले महिला का समस्या राखेका थिए । अास्था नेपाल ,वाक नेपाल र मेल्लेख गाउपालिका काे समन्वय मा भएकाे कार्यक्रम मा स्वागत मनतब्य बैजन्ति बाेहरा ले स्वागत गरेकाे थियाे संचालन माेतिकला खडकाले गर्नु भएकाे थियाे ।