स्थानीय सरकार र सामुदायिक बन उपभोक्ता बिच अन्तरक्रिया गाेष्टि मेल्लेखमा सम्पन्न


पैरवी खबर

स्थानीय सरकार र सामुदायिक बन उपभोक्ता बिच अन्तरक्रिया गाेष्टि मेल्लेखमा सम्पन्न भएकाे छ ।
डिभिजन बन कार्यलय अछामका अधिकृत भाेजराज सर्मा काे अध्यक्षतामा भएको गाेष्टि का प्रमुख अतिथि मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहरा रहनु भएको थियो ।अध्यक्ष बाेहरा ले बाेल्दै बाच्न का लागि पनि बन अनिवार्य अावश्याकत भएकाेले सबैल बन काे संरक्षण र व्यवस्थापन गर्नुपर्ने बताएका छन ।बन संरक्षण काे लागि लगानी कम भएकाे भन्दै आगामि दिनमा बन उपभोक्त हरु संग छलफल गरेर लगानी बढाउनुपर्ने बताएका छन । यस्तै डिभिजन बन अधिकृत भाेजराज सर्माले बन सबैकाे साझा सम्पति भएकाले बन काे बिध बिधान अनुसार कार्ययोजना बनाइ उपभोक्त हरुले कार्यनयन गर्नुपर्ने, र बनकाे उचित संरक्षण मा सबैले ध्यान दिनुपर्ने करा मा जाेड दिनु भएकाे छ । गाेष्टिमा उपभोक्त हरुले यश अघि भए गरेका काम र अागामि दिनमा गर्नुपर्ने क्रियाकलाप काे बारे छलफल गरिएको छ। गाष्टिमा मेल्लेख गाउपालिका उपाध्यक्ष धन बहादुर शाहि वडा न ६ का अध्यक्ष नरपति रावल मेल्लेख का निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खडका
डबिजन बन अधिकृत बिमल चन्द सुरत खडका लगायत मेल्लेखका बन उपभोक्त समिति का पदाधिकारीहरुकाे सहभागिता रहेकाे थियाे ।गोष्ठीको संचालन सहायक बन अधिकृत गणेश ठगुन्ना ले गर्नु भएकाे थियाे ।