(एकीकृत समाजवादी) बुढाकोट वडा कमिटीको अध्यक्षमा कुँवर चयन


पैरवी खबर

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी )को साँफेबगर नगरपालिका वडा नं ९ बुढाकोटको वडा कमिटी गठन भएको छ। बम बहादुर कुँवरको अध्यक्षतामा १५ सदस्यीय वडा कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्ष बजिर थापा,पुष्प कुँवर सचिव दिपक विक, उपसचिव यज्ञ कुँवर र अन्जु कुँवर लगायत चयन हुनुभएको छ । नवनिर्बाचित वडा कमिटीलाई नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सुदुरपश्चिम् प्रदेश सदस्य शिवबहादुर कुँवर शिलोजले टीका ग्रहण र सपथ ग्रहण गराउनुभएको थियो।