साफेबगर :क्रान्तिकारी बिचार सुदृढ संगठन र समृद्ध समाजको महा अभियान ,समाजबादी क्रान्तिका लागि माओवादी केन्द्रको मेल्लेख गाउँपालिका अधिबेशन भन्ने मुल नाराका साथ नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र )मेल्लेख गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । हिजो १६ गते बसेको बन्दशत्र बाट ज्वाला सिंह साउदको नेतृत्वमा ५५ सदस्यीय नयाँ कमिटी चयन गरिएकोछ जस्मा:
उपाध्यक्ष : दान बहादुर बुढा , नारायण प्रसाद उपाध्याय , सुरत बिक , सचिव : गोरख धामि , काेषाध्यक्ष : राजेन्द्र बहादुर बुढा ,सह सचिव : पार्बती बोहरा ,कार्यालय सचिव : रेबन्त बोहरा रहेका छन ।