(माओवादी केन्द्र) साफेबगरको नगर अधिबेशन हुने सम्बन्धि सूचना !


पैरवी खबर

हाम्राे महान तथा गाैरवशाली पार्टी नेकपा (माओवादी केन्द्र) साफेबगर नगर कमिटीकाे यही मंसिर १६ गते हुने प्रथम नगर अधिवेशनमा प्रमुख अतिथि पार्टी प्रदेश सह इन्चार्ज एवं माननीय मुख्यमन्त्री आदरणीय कमरेड त्रिलोचन भट्ट र विशिष्ट अतिथि प्रदेश सह इन्चार्ज एवं माननीय राष्ट्रिय सभा सदस्य तारामान स्वार , प्रदेश अध्यक्ष आदरणीय कमरेड शरदसिंह भण्डारी र जिल्ला इन्चार्ज झपट साउदको उपस्थिती रहने भएकोले साफेबगर नगरपालिका का १४ वटै वडाका सम्पुर्ण कमरेड हरूलाई सहभागी भईदिन र जिल्ला स्थित नेता तथा कार्यकर्ता कमरेडहरूलाई उपस्थितिकाे लागि हार्दिक अनुराेध गरिन्छ ।
तपसिल :
मिति : १६ मंसिर २०७८
स्थान : साफेबगर नगरपालिका ०४ एअरपोर्ट बजार अछाम
समय : दिउँसो १२:०० बजे
-नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र )
साफेबगर नगर सङ्गठन कमिटी