समाजवादी क्रान्तिकालागि माओवादी केन्द्र मेल्लेखको अधिबेशन यहीँ मंसिर १५ गते हुने


पैरवी खबर

क्रान्तिकारी विचार ,सुदृढ संगठन र समृद्ध समाजको महाअभियान !
समाजवादी क्रान्तिका लागि माओवादी केन्द्रको मेल्लेख गाउपालिका अधिवेशन !! भन्ने मुल नाराका साथ यही मंसिर १५ गते हुने अधिवेशनमा प्रमुख अतिथि पार्टी प्रदेश सह इन्चार्ज एवं माननीय मुख्यमन्त्री आदरणीय कमरेड त्रिलोचन भट्ट र विशिष्ट अतिथि प्रदेश सह इन्चार्ज एवं माननीय राष्ट्रिय सभा सदस्य तारामान स्वार , प्रदेश अध्यक्ष आदरणीय कमरेड शरदसिंह भण्डारी र जिल्ला इन्चार्ज झपट साउदको उपस्थिती रहने भएकोले सम्पुर्ण जनसमुदायको गरिमामय उपस्थितिको लागि हार्दिक अनुरोध छ ।