नेकपा माओवादी केन्द्र मेल्लेख गाउपालिका संगठन कमिटी काे सचिवालय बैठक विभिन्न निर्णय गर्दै अाज सम्पन्न भएकाे छ । नेकपा माअाेवादि केन्द्र मेल्लेख संगठन कमिटी अध्यक्ष ज्वालासिंह साउदकाे अध्यक्षता भएकाे सचिवालय बैठक का प्रमुख अतिथि नेकपा माओवादि केन्द्र प्रदेश कमिटी सदस्य तथा मेल्लेख गाउपालिका अध्यक्ष लाेक बहादुर बाेहरा रहनु भएकाे थियो ।
बैठक मा नेकपा माअाेवादि केन्द्र मेल्लेख संगठन कमिटी काे यही १५ गते मेल्लेख मा हुने गाउपालिका अधिवेशन काे भव्य र इतिहासिक रुपमा सम्पन्न गर्न विभिन्न जिम्मेवारि वाडफाड तथा तयारी व्यवस्थापन समिति पनि गठन गरेकाे छ
ज्वालासिंह साउद काे सयाेजकत्वमा ३ सदस्य संगठानिक ,राजनीतिक अार्थिक प्रतिबेदन तयारी समिति
लाेक बहादुर बाेहरा (अबिरल) काे सयाेजकत्वमा ५ सदस्यीय मञ्च व्यवस्थापन समिति
बालाराम उपाध्याय काे सयाेजकत्वमा टेकराज बिक लगायत ३ सदस्यीय बाजा, तथा सास्कृतिक समूह व्यवस्थापन समिति
भिम बहादुर बुढा (सुवास ) काे सयाेजकत्वमा ३ सदस्यीय जन परिचालन समिति ,
लाेक बहादुर बाेहरा काे सयाेजक्त्वमा अार्थिक बिभाग
बिरि बहादुर साउद काे सयाेजकत्वमा, पदम राेकाय लगायत ३ सदस्ययी अावास व्यवस्थापन समिति
गंभिर साउद काे सयाेजकत्मा धर्ब रावल प्रकाश चदारा लगायत ५ सदस्यीय युवा परिचालन समिति
रमेश खड्का काे सयाेजकत्वमा ४ सदस्यीय मेष (भाेजन) व्यवस्थापन समिति
इश्वरि खड्का काे सयाेजकत्मा ५ सदस्यीय अतिथि सत्कार तथा महिला परिचालन समिति
अर्जुन धामि काे सयाेजकत्वमा ३सदस्यीय प्रचारप्रसार एवम् यातायात व्यवस्थापन समिति गठन गरेका छन यस्तै
लालबहादुर चदारा काे सयाेजकत्वमा सुचाना प्रकाशन , प्रसारण र संचार प्रबिधि व्यवस्थापन बिभाग गठन गरेका छ । यस्तै मेल्लेख का ८ अाठ वटै वडा मा वडा अधिवेशन सकिए पश्चात् वडा काे रिपोर्टिङ सहित यश अघिकाे समिक्षा गर्नु का साथ आगामि दिन काे लागि ठाेस कार्ययोजना पनि तयार गरिएकाे छ ।
सचिवालय बैठक मा नेकपा माअाेवादि केन्द्र प्रदेश कमिटी सदस्य ईश्वरी खड्का केन्द्रीय परिषद् सदस्य अर्जुन धामी नेकपा माअाेवादि केन्द्र जिल्ला कमिटी सदस्य ,वीर बहादुर साउद भिम बहादुर बुढा (सुवास ) गंभिर साउद जिल्ला सल्लाहकार सदस्य टंका बिक वडा न २ का वडा अध्यक्ष दानबहादुर बुढा ५ का अध्यक्ष रमेश बहादुर खड्का लगायत मेल्लेख संगठन कमिटी सचिवालय सदस्य हरुकाे उपस्थिति रहेका थिए । बैठक काे संचालन पालिका कमिटी सचिब नारायण उपाध्याय ले गर्नु भएकाे थियाे