अनेरास्ववियु क्रान्तिकारी मंगलसेनको नगर सम्मेलन सम्पन्न


पैरवी खबर

अछाम :अखिल (क्रान्तिकारी )मंगलसेन नगरपालिकाको नगर सम्मेलन संयोजक कमल थापा को अध्यक्षयतामा
सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि अखिल (क्रान्तिकारी) केन्द्रीय सदस्य तथा अछाम जिल्ला इन्चार्ज
बैजन्ती कुँवर,
विशिष्ट अतिथि नेकपा माओवादी केन्द्र अछाम जिल्ला सचिवालय सदस्य सुरत भण्डारी ,
अखिल (क्रान्तिकारी )पूर्व जिल्ला उपाध्यक्ष मिन बाब्ली मिलन
अखिल (क्रान्तिकारी )पूर्व जिल्ला कोषाध्यक्ष कमला बि .क.
अखिल (क्रान्तिकारी )पूर्व जिल्ला सदस्य पंकज सावद ,चन्द्र भण्डारी,धनविर नेपाली ,सरस्वती केसि,जगत शर्मा,लालबहादुर सावद,सागर रिमाल लगाएत अतिथिहरुको उपस्थिति रहेको थियो ।
सम्मेलनबाट शंकर सावदको अध्यक्षतामा ३५ सदस्यीय कमिटी गठन भएको छ।