बान्निगढी जयगढ गा.पा. स्तरीय अनेरास्ववियु ( क्रान्तिकारी ) कमिटी गठन


पैरवी खबर

अछाम : बान्निगढी जयगढ गाउँपालिका स्तरीय अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी युनियन ( क्रान्तिकारी ) को प्रथम भेला सम्पन्न भएको छ ।नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य लोक बहादुर साउदको प्रमुख आतिथ्यमा तथा संगठनका केन्द्रिय सदस्य एवं अछाम जिल्ला इन्चार्ज बैजन्ती कुवरको बिशिस्ट आतिथ्यमा पालिका स्तरीय प्रथम भेला सम्पन्न भएको हो । भेलाबाट सागर साउदको अध्यक्षतामा २४ सदस्यीय पालिका कमिटी गठन गरिएको छ जसमा : हिमकला तिमिल्सिना उपाध्यक्ष , दिपक साउद सचिब , पुस्पा खड्का काेषाध्यक्ष , बिशाल परियार सह सचिब , हिरेण्ड साउद सदस्य लगायत सदस्य रहेका छन