भिडियाे

अर्थमन्त्रीको उद्घोष : नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन्

अब बन्ने नयाँ भौतिक संरचनाहरु अपाङ्गमैत्री हुने अर्थमन्त्री जनार्दन शर्माले बताएका छन् । बिहीबार मन्त्रालयमा स्पाइनल कर्ड इन्ज्युरी नेटवर्क नेपालका प्रतिनिधिसँगको भेटघाटमा मन्त्री शर्माले सार्वजनिक संरचनाहरू अपाङ्गमैत्री बनाइने बताएका हुन् । नेटवर्कका प्रतिनिधिले सार्वजनिक स्थलहरू अपाङ्गमैत्री नभएको, तीन पाङ्ग्रे सवारी साधन आयातमा कर छुट, स्पाइनल इन्ज्युरीका कारण अपाङ्गता भएकाहरुको लागि

पैरवी खबर

कोभिड शिल्ड खोप लगाउनेको चिन्ता : दोस्रो डोज पाइएन, अब अर्कै खोप लगाउँछु

मोरङको ग्रामथान गाउँपालिका–६ नेताचोकका हेमसागर पोखरेलले गत फागुनमा कोरोना भाइरसविरुद्धको पहिलो डोजको खोप लगाए । फागुनको पहिलो साता कोभिड शिल्डको पहिलो डोजको खोप लगाएको ६ महिना लाग्न आँटेको छ तर दोस्रो डोजको निर्क्यौल भएको छ । कोभिड शिल्डपछि आएको भेरोसेल खोप लगाउनेले दोस्रो डोजसमेत पूरा गरिसकेका छन् । यस्तै, हालै


पैरवी खबर
क्रियाशीलकै कारण सुस्ताएको काँग्रेस महाधिवेशन

भदौ १६ आउन अब तीन हप्ता बाँकी छ । १४औँ महाधिवेशनको उद्घाटन गर्ने दिन आउन तीन साता बाँकी रहँदा नेपाली काँग्रेस भने क्रियाशील सदस्यता विवादमै रुमलिएको छ । विवाद सल्टाउन गणित समितिले पार लाउन नसकेको विवाद मिलाउन शीर्ष नेताहरू नै खटिएका छन् । तर, आजको दिनसम्म सुनाउन मिल्ने प्रगति भएको


पैरवी खबर
दलित २५ घर सहित ५३ घर सरानी गाउ पहिरो को उच्च जोखिममा

अछाम: जिल्लाको मेल्लेख गाउँपालिका–५ बिन्धेबासिनीको सरानी गाउँ पहिरोको जोखिममा परेको छ । लगातारको वर्षाका कारण गाउँको तलबाट पहिरो खसेपछि गाउँ नै जोखिममा परेको हो । गाउँका १ सय ७ घरपरिवारको बसोबास रहेको सरानीमा ५३ घरधुरी उच्च जोखिममा रहेको छ । अहिले पनी सो क्षेत्रमा पानी परिरहेको स्थानीयले बताएका छन् ।


पैरवी खबर