स्थायी घर अछाम जिल्ला, साँफेबगर नगरपालिका वडा नं. ६, भाग्यश्वर (नदुकाना) भई हाल भारत, सुरत (बरछा) स्थित गौशाला शिव दर्शन अपार्टमेन्ट मा बस्दै आउनु भएका रोहित बिष्ट हिजो साँझ करिब ५:०० बजे मोबाइल चार्जमा राखी “१० मिनेटमा आउँछु” भनी घरबाट निस्कनु भएको थियो। तर हालसम्म घर फर्किनु भएको छैन र सम्पर्क पनि हुन सकेको छैन।
उहाँलाई कहीँ कतै देख्नुभएको वा भेट्नुभएको भए, कृपया तल दिइएका सम्पर्क नम्बरहरूमा जानकारी गराइ सहयोग गरिदिनुहुन सम्पूर्ण आफन्तजन, इष्टमित्र, साथीभाइ तथा शुभचिन्तकहरूमा हार्दिक अनुरोध छ।
📞 सम्पर्क नम्बरहरू:
विनोद बिष्ट – +91 99133 18214
रमेश बिष्ट – +91 93275 00602
रेवन्त बोगटी – +91 76983 50383
कृष्ण बिष्ट – +91 97276 42674


