सहयोगको लागि हार्दिक अपिल !


पैरवी खबर

मिति २०८२ साल ११ महिना १९ गते साँझ करिब ६:३० बजे अछाम जिल्ला साँफेबगर नगरपालिका–१०, घुघुरकोटको ठाँटी बजार स्थित राजेन्द्र रावतको आफ्नै निवासबाट अनिश चौधरी नाम गरेको व्यक्तिले सु.प.प्र. ०१–००९ प. नम्बरको ४६८ रहेको TVS कम्पनीको रातो–कालो रङको मोटरसाइकल लिएर गएको र त्यसपछि सम्पर्कविहीन भएको भएको छ।
उक्त मोटरसाइकल भेट्नु हुने महानुभावहरूले नजिकैको प्रहरी कार्यालयमा जानकारी गराइदिनु हुन वा तल दिइएका नम्बरहरूमा सम्पर्क गरी सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।
सम्पर्क नम्बर:
📞 9848692476
📞 9864315500
मोटरसाइकल विवरण:
कम्पनी: TVS
रङ: रातो र कालो
च्यासिस नम्बर: WD634BE4012E00086
इन्जिन नम्बर: BE4EL2100124
कसैले देख्नु वा भेट्नु भएमा कृपया तुरुन्त जानकारी गराइदिनु होला।