बैधनाथ मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न


पैरवी खबर

बैधनाथ मन्दिरमा सरसफाइ कार्यक्रम सम्पन्न
मनिष बि क
२३ श्रावण २०७८
चार धाम मध्यको एक धाम बैधनाथ धाममा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ ।युवा संजाल मस्टामाण्डौ को आयोजना मा सरसफाइ कार्यक्रम सम्पन्न भएको हो ।युवा संजालका अध्यक्ष सम्शेर कुवरको अध्यक्षता तथा संजाल का सम्पुर्ण पदाधिकारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।संजालले बैधनाथ धामलाइ ९ वटा डस्ट्विन र २ वटा झाडु सहयोग गरेको छ ।