कुखुरा बोक्ने जिप अछाममा दुर्घटना


पैरवी खबर

अछाम:अछाममा कुखुरा बोकेको जिप दुर्घघटना भएको छ।

मंगलसेनबाट साफेबगर आउदै गरेको से १ च ४७१ नम्बरको जिप बयलपाटा अस्पताल कमल गाउँ मा दुर्घटना भएको हो। दुर्घटनामा परी भिमदत्त नगरपालिका १३ कञ्चनपुरका २८ बर्षिय चालक भोज बहादुर ठगुन्ना घाइते भएका छन् ।

दुर्घटना परी चालक ठगुन्नाको टाउको चोट लागेको उनलेे बयालपाटा अस्पतालमा उपचार भईरहेको प्रहरी ले जनाएको छ।