साँफेबगर – नेपाली कम्युनिस्ट पाटी अछामले प्रतिनिधि सभाको लागि चौरपाटी गाउँपालिकाका पुस्प कुमार साउद लाई सिफारिस गरेको छ ।
फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्यको लागि प्रत्यक्ष तर्फ अछाम क्षेत्र नं. १ बाट डा. भिम रावल सहित युवाबाट साउदलाई सिफारिस गरिएको हो ।
साउदले विद्यार्थी तथा युवाबाट राजनीति गर्दै चौरपाटी गाउँपालिका वाइसीएल संयोजक ,वाइसीएल अछाम जिल्ला सचिवालय सदस्य र वाइसीएल प्रदेश सम्मेलन प्रतिनिधिको जिम्मेवारी ग्रहण गरिसक्नुभएको छ ।



