यही चैत्र ९ गते खप्तडमा स्वास्थ्य शिविर संचालन हुँदै, सेवा लिनहुन वडाबासीलाई अनुरोध


पैरवी खबर

साँफेबगर – साँफेबगर नगरपालिका वडा नम्बर १२ खप्तडमा स्वास्थ्य शिविर संचालन हुने भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजना र वडा कार्यालय खप्तडको समन्वयमा शिविर संचालन हुने सुचनामा उल्लेख छ ।