माओवादी केन्द्र मेल्लेखको अध्यक्षमा गम्भीर साउँद


पैरवी खबर

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र मेल्लेख गाउँपालिका कमिटीको अध्यक्षमा गम्भीर साउँद चयन भएका छन ।
साउँदको अध्यक्षतामा ३३ सदस्यीय पालिका कमिटी गठन भएको हो । जसको वरिष्ठ उपाध्यक्षमा नारायण प्रसाद उपाध्याय , उपाध्यक्ष राजेन्द्र बुढा , पदम रोकाया , सचिव गणेश बुढा , सह सचिव गोरख बोहरा ,कोषाध्यक्ष इन्द्रा सार्की , सदस्य कर्ण साउँद लगायत अन्य सदस्यहरु रहेका छन ।