रिलायंस लाइफ इन्स्योरेन्स लि.टिकापुर उप शाखाको पाचौं वार्षिकोत्सव सम्पन्न


पैरवी खबर

रिलायन्स लाइफ इन्स्योरेन्स लि .शाखा कार्यालयको टिकापुरमा केक काटेर पाचौं वार्षिक उत्सव मनाएको हो।
शाखा कार्यालय प्रमुख टिकाराम साउदको प्रमुख आथित्यमा भएको कार्यक्रममा अंडरराइटर शुसिला खडायत एजेंसी म्यानेजर नन्दा साउद ,लक्ष्मी साउद मिरा क्षेत्री, कुसुम रिलायन्स साथी लक्ष्मी चौधरी,
पार्वती साउद, सुरेश साउद ,सुमित्रा कुमारी रोकाया लगायतको उपस्थिति थियो।
कार्यक्रममा शुभकामना आदानप्रदान गर्दै अवको वर्ष एक अलग आयाम लिएर आउने शाखा प्रमुख साउद बताउनु भयो ।