दलित नगर संजालको सूचना !!! पैरवी खबर


पैरवी खबर

दलित नगर संजाल साँफेबगर अछामको दोस्रो साधारण सभा तथा नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत तथा बधाई कार्यक्रम तपसिलको मिति ,स्थान र समयमा गरिने भएकोले नगर स्थित दलित अधिकारकर्मी, बुद्धिजिवी , दाजुभाइ दिदिबहिनी , लगायत सम्बन्धित सरोकारवालाहरुको उपस्थितिको लागि अनुरोध गरिन्छ ।

तपसिल
मिति : २०७९ /०२/३१ गते
स्थान : साफेबगर नगरपालिका ०४ कराते हल
समय : विहान ११ बजे

अध्यक्ष
सुरत भुल