०७ बैशाख
साफेबगर – अछाममा झुण्डिएर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको मेल्लेख गाउँपालिका ४ गाडेसिमल बस्ने ४३ वर्षिया निर्प सार्कीले घर भन्दा ५०/६० मिटर टाढा रहेको रुखमा झुण्डिएर आत्महत्या गरेका हुन।
लास घटना स्थलमै रहेको र स्थानीय प्रहरीको टोलि स्थलमा गइसकेको छ भने जिल्ला प्रहरी कार्यालय
अछामको टोलि घटना स्थलमा पुग्न सकेको छैन।
आर्थिक अवस्था एकदमै कमजोर रहेको मृतक सार्कीका ४ वटा छोरी र २ वटा रहेका छन ।