नेकपा एमाले अछाम युवा इन्चार्जको जिम्मेवारी दिपक कुवरलाई


पैरवी खबर

नेकपा एमाले जिल्ला कमिटी अछामको दोस्रो बैठक बाट दिपक कुवरलाई युवा इन्चार्जको महत्वपूर्ण जिम्मेवारी दिइएको छ ।
नेता कुवर सुरुमा नेकपा एमाले वडा कमिटी सदस्य हुदै सह सचिव , ईलाका सदस्य , ईलाका उप सचिव , क्षेत्रीय कमिटी सदस्य , नगर सदस्य , राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य , नेकपा एमाले जिल्ला कमिटी अछामको ८ औं जिल्ला अधिबेशन बाट सदस्य पदमा निर्वाचित भै हाल युवाको इन्चार्ज पदमा जिम्मेवारी पाउनु भएको छ ।