नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी साफेबगर नगरपालिका ९ बुढाकोटको चौरपिपल टोलमा कमिटी गठन गरिएको छ ।
कृष्ण बहादुर साउदको अध्यक्षतामा ४८ सदस्यीय कमिटी गठन गरिएको हो ।
जस्मा उपाध्यक्ष गम्भीर साउद, दिनेश परियार , सचिव कमला बिक , उप सचिव रबिना साउद सदस्य जिते दास लगाएत अन्य सदस्यहरु रहेका छन।
कार्यक्रममा एकीकृत समाजाबादी जिल्ला कमिटी सदस्य सुरेश कुवर प्रमुख अतिथि रहनुभएको थियो ।
राष्ट्रिय शिक्षक संघजिल्ला सदस्य तिलाराज सुवेदी अतिथि रहनुभएको थियो ।
जमुना साउदले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन एकीकृत समाजबादी युवा संघ जिल्ला सदस्य यज्ञ कुवरले गर्नु भएको थियो ।