सफेबगर -नेपाल इन्जिनियर्स एशोसियसनको ३३औ केन्द्रिय कार्य कारिणी समिति को निर्वाचन यहीँ फागुन २७ गते भब्यरुपमा सुरु हुने भएको छ ।
एकीकृत प्रगतिशील इन्जिनियर समुहको तर्फबाट ई. अशोक बिष्टले केन्द्रिय सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ
उहाँ :M.D.survey pro pvt.ltd hydro – mechanical engineer BE(machanical),Kathmandu university EMBA, ace institute of managemant insurance surveyor/loss accesor मा कार्यरत हुनुहुन्छ ।