विद्यार्थीको क्षमता अभिवृद्धिका लागि हाजिरी जवाफ प्रतियोगिता


पैरवी खबर

फागुन ६
मेल्लेख :माध्यमिक तह ९-१२कक्षा सम्म काे हाजिरी जवाफ प्रतियोगिता मेल्लेखमा सम्पन्न भएकाे छ । जनता माध्यमिक बिद्यालयका निमित्त प्रधानध्यापक राम बहादुर साउद काे अध्यक्षतामा भएकाे प्रतियोगिता का प्रमुख अतिथि मेल्लेख गाउपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत दिर्घ बहादुर खड्का रहनु भएकाे थियो।
खडकाले बाेल्दै विद्यार्थी ले नयाँ युग काे परिबर्तन संगै समय परिस्थिति अनुसार अाफ्नाे प्रतिभा देखाउनुपर्ने मा जाेड दिएका छन बिशिस्ट अतिथि वडा न ५ का वडा अध्यक्ष रमेश बहादुर खडका रहनु भएकाे थियो । प्रतियोगिता मा
बिद्यार्थी हरुकाे क्षमता अभिवृद्धि र बाह्य ज्ञानका लागि गरिएकाे हाे ।
जस्मा प्रथम दुर्गादेवी मा बि नन्देगडा ,
दितिय कालिका मा बि हतिकाेट,
तेस्रो नन्दामाता मा बि डाडासिरि ऋषिदह र चाैथ जनाता मा बि मेल्लेख भएकाे छ । सम्पूर्ण शिक्षक तर्फबाट शिक्षक प्रतिनिधि पिपलचाैर मा बि का शिक्षक गणेश बि क ले बिद्यार्थी लाई धन्यवाद ज्ञापन गरेका थिए ।प्रतियोगिता काे संचालन मेल्लेख शिक्षा शाखा प्रमुख बिरेन्द्र खडकाले गर्नु भएकाे थियाे ।सहभागी बिद्यार्थी लाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
जनता मा बि मेल्लेख सहयोग मेल्लेख शिक्षा शाखा काे अायाेजना मा बि स्तरीय हाजिरी जवाफ प्रतियोगिता गरेकाे थिए ।