पहिलो चरणको भुमिहिन, सुकुम्बासी विषयक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न


पैरवी खबर

पहिलो चरणको भुमिहिन तथा सुकुम्बासी विषयक समिक्षा /अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । बान्निगढी जयगढ गाउँपालिकाको सहयोग र FMDC को समन्वयमा पालिकाको वडा न.५ कालिकामा वडा अध्यक्ष लाल कामिको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा सोही वडाका भुमिहिन तथा सुकुम्बासीको तथ्यांक संकलन भएको गरिएको छ । जस्मा : भाना दमाई , दिपा दमाई ,बेलु दमाई , काली दमाई , मिना दमाई , जलु दमाई , डिल्ली परियार , पदमे दमाई , पुना परियार , दुर्गा दमाई , देबु परियार , नरपता परियार , जोगि परियार ,कम्मान दमाई , महेन्द्र साउद , लाल साउद ,टेक साउद , चन्द्रे साउद , सर्प रावल , मौनी दमाई , नवराज पुरी , काले कडारा , साबी कडारा , पार्बती कडारा , दाने हुड्के , झन्कर कडारा , खिन्तु दमाई , जमुना दमाई , रतन दमाई , पदमा कडारा ,सीता ताम्राकार , गगन बिक , झपट ओलि , अबकती सुनार , डम्बर नेपाली , किडि ढोली , धनी लुहार , जमुना ओलि , ललित रावल , गोपाल दमाई , सीता परियार , नर बहादुर रावल , इन्द्र कडारा रहेका छन । कार्यक्रममा सहजकर्ता चेतमान खड्का , FMDC का अछाम जिल्ला संयोजक गणेश तिरुवा , समुदाय सूचना केन्द्र सहजकर्ता उपेन्द्र जयगढी लगायत तथ्यांक संकलनकर्ताहरु र सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो। कार्यक्रमको संचालन टोलि संयोजक चेतमान खड्काले गर्नुभएको थियो ।