साफेबगर :नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र वडा कमिटी नन्देगडाको अधिबेशन सम्पन्न भएको छ । अधिबेशन आयोजक समिति अध्यक्ष सुरत बहादुर साउदको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि बरिस्ठ नेता अर्जुन धामी रहनुभएको थियो भने , जिल्ला कमिटी सदस्य भिम बुढा सुवास , गम्भीर साउद विशिष्ट अतिथि रहनु भएको थियो ।जिल्ला कमिटी सल्लाहकार सदस्य देब बहादुर साउद , गाउँपालिका संगठन कमिटी अध्यक्ष ज्वाला सिंह साउद , सचिव नारायण प्रसाद उपाध्याय ,गाउँपालिका सचिवालय सदस्य दान बहादुर बुढा ,गाउँपालिका संगठन कमिटी सदस्य जिन्तु आउजी , मान बहादुर भुल, नर ब बुढा , जमुना बोहरा , गीता उपाध्याय , टेक ब साउद , भजन बिक , सुरत साउद ,क्रान्तिकारी . जि . क . स भब्य नेपाली , राजेन्द्र रोकाया , अखिल क्रान्तिकारी गा पा अध्यक्ष जगत साउद , निर्वाचन समिति संयोजक भिम प्रसाद उपाध्याय , निर्मला साउद , गङग साउद ,अखिल नेपाल शिक्षक संगठन गा .पा सदस्य राजन साउद अतिथि रहनुभएको थियो । अधिबेशन बाट सुरत बहादुर साउदको अध्यक्षतामा :उपाध्यक्ष जीत ब साउद , सचिव गङग ब साउद , सह सचिव राजेश साउद , कोषाध्यक्ष पबित्रा बि क गरि जम्मा २९ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।