पैरवी सम्वाददाता अछाम:नेपाली कांग्रेस अछाम मेल्लेख गाउँपालीका वडा नं ८ हात्तीकोटको सभापतिमा दिलिप सुनार सर्वसम्मत निर्वाचीत भएका छन् ।
शुक्रबार भएको वडा महाधिवेशनबाट सुनार सर्व सम्मत निर्वाचीत भएका हुन।
यस्तै उप सभापतिमा गोपि साउद, दल बहादुर साउद सचिवमा धनेश साउद , मौनी ठकुल्ला सह सचिव मा महेश सुनार, उज्जले साउद काेषाध्यक्ष सुनिता शाह सदस्य मा चन्द्रकला देबि ढुङ् गाना लगायत २२ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचीत भएका हुन ।